सर्वोच्चले दुर्गा प्रसाईंको रिटमा ४८ घण्टाभित्र जवाफ दिन आदेश
सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ। महान्यायाधिवक्ताको कार्यालयमार्फत ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारलाई निर्देशन दिइएको छ।…
