रौतहटको बरफ फ्याक्ट्रीमा करेन्ट लागेर सञ्चालकको मृत्यु
रौतहटको बौधिमाई नगरपालिका–५ कोपवामा आफ्नै बरफ फ्याक्ट्रीमा तार जोड्ने क्रममा करेन्ट लागेर सञ्चालक मनोहरलाल जयसवालको मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइए पनि चिकित्सकले…