प्रदेश वीरगञ्जका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि निवासबाटै काम चलाएको आरोप, ठेकेदारसँग हातपातपछि काठमाडौं प्रस्थान वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरामाथि निवासबाटै प्रशासनिक र आर्थिक कारोबार सञ्चालन गरेको आरोप लागेको छ। बिहीबार राति ठेकेदारसँग हातपात भएपछि उनी काठमाडौं प्रस्थान गरेका छन्। Nmkhabar डेस्क·१ घण्टा अघि