विश्व उत्तर कोरियाको निःशस्त्रीकरणमा ११ देश र युरोपेली संघको जोड, नयाँ प्रतिबन्ध घोषणा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र युरोपेली संघसहित ११ देशले बुधबार उत्तर कोरियाको पूर्ण निःशस्त्रीकरणको प्रतिबद्धता दोहोर्याउँदै प्योङयाङका अवैध गतिविधिमा नयाँ प्रतिबन्ध घोषणा गरेका छन्। Nmkhabar डेस्क·३ घण्टा अघि