राजनीति कानुनमन्त्री सोविता गौतमले बाढीमा बेपत्ताको मृत्यु घोषणाका लागि कानुन संशोधनको तयारी गरिरहेको जनाइन् कानुनमन्त्री सोविता गौतमले बाढीमा बेपत्ता भएकाहरूको मृत्यु घोषणाका लागि कानुन संशोधनको तयारी भइरहेको जानकारी दिएकी छन्। यसले भोटेकोशी बाढी पीडित परिवारका कानूनी समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा छ। NM Khabar डेस्क·१ घण्टा अघि