प्रदेश बारामा बालकमाथि गोली प्रहारको छानबिन र पत्रकार पक्राउबारे संसदीय समितिको माग बाराको फेटा गाउँपालिकामा बालकमाथि भएको गोली प्रहारको निष्पक्ष छानबिन गर्न र पत्रकार पक्राउबारे संसदीय समिति गठन गर्न ‘बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान’ र ‘नेपाल जेन-जी फ्रन्ट’ ले माग गरेका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि