प्रदेश वीरगञ्जको बिरयानी हाउसलाई खानामा साङ्लो भेटिएपछि २ लाख जरिवाना पर्साको वीरगञ्जस्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। Nmkhabar डेस्क·१ घण्टा अघि