बुद्धनगरमा छोरासँगको विवादपछि पुरुषले आफैंलाई जलाए काठमाडौंको बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले छोरासँगको विवादपछि आफैंलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। उनको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको छ। Nmkhabar डेस्क·जुलाई ११, २०२६