प्रदेश जनकपुरधामको बेला कुटि मन्दिरमा अक्षय नवमीको भव्य भण्डारा सम्पन्न जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित श्री रामजानकी दुल्हादुल्हिन भगवान बेला कुटि मन्दिरमा अक्षय नवमीको अवसरमा भव्य भण्डारा सम्पन्न भएको छ। Nmkhabar डेस्क·३७ मिनेट अघि