बागमती धादिङ बैरेनीमा दुई बस ठोक्किँदा १२ जना घाइते, ३ गम्भीर धादिङको बैरेनीमा दुई बस ठोक्किँदा १२ जना घाइते भएका छन्, जसमध्ये तीनको अवस्था गम्भीर छ। पृथ्वी राजमार्गमा गएराति भएको दुर्घटनामा प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाएको थियो। Nmkhabar डेस्क·मे १२, २०२६