विश्व ममता काफ्लेको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको नरेश भट्टको स्वीकारोक्ति अमेरिकाको भर्जिनियास्थित अदालतमा नरेश भट्टले नोभेम्बर ५, २०२६ मा श्रीमती ममता काफ्ले भट्टको शव टुक्राटुक्रा पारी फोहोरमा फालेको स्वीकार गरेका छन्। Nmkhabar डेस्क·३ घण्टा अघि