आज भाइटीका: दिदीबहिनीले दाजुभाइलाई ११:०७ बजेको उत्तम साइतमा टीका लगाउँदै नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व भाइटीका आज देशभर मनाइँदैछ। दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै टीका लगाउँदैछन्। Nmkhabar डेस्क·२७ मिनेट अघि