कोशी मोरङको ग्रामथानमा देवरद्वारा भाउजूको बीभत्स हत्या, एक घाइते मोरङको ग्रामथान गाउँपालिकामा २१ वर्षीय सौचन खवासले आफ्नै २० वर्षीया भाउजू सीमा राजवंशीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। घटनामा बचाउन खोज्दा ४४ वर्षीय ठुलोबुबा शिवलाल खवास घाइते भएका छन्। Kamala Devi·जुलाई ७, २०२६