प्रदेश जनकपुरधाम-अयोध्या रेल सेवा स्वीकृत: मधेशको धार्मिक पर्यटनमा नयाँ आयाम भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ। यसले मधेशको धार्मिक पर्यटन र सीमापार सम्बन्धलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ। Nmkhabar डेस्क·१ घण्टा अघि