अर्थ / वाणिज्य पर्सामा भारतीय विद्युतीय स्कुटर बरामद: १९ लाखको स्कुटर भन्सार छलीको आरोप पर्सा प्रहरीले वीरगञ्ज आसपासका क्षेत्रबाट भन्सार छली गरी ल्याइएका २४ थान भारतीय विद्युतीय स्कुटर नियन्त्रणमा लिएको छ। करिब १९ लाख २० हजार रुपैयाँ मूल्य बराबरका यी स्कुटरहरू अनधिकृत रूपमा सञ्चालन भइरहेको अवस्थामा… Nmkhabar डेस्क·अप्रिल २७, २०२६