ऋतु खनालमाथि दुर्व्यवहार गर्ने पक्राउ, गृहमन्त्रीको चेतावनी: अन्याय नसहने ललितपुरको इमाडोलमा युवती ऋतु खनालमाथि गोप्य अंग प्रदर्शन गरी दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन्। पीडित युवतीले साहस देखाउँदै घटनाको भिडियो रेकर्ड गरेकी थिइन्। गृहमन्त्री सुदन गुरुङले ऋतु खनालको साहसको प्रशंसा गर्दै… Maya Thapa·जुलाई ६, २०२६