विश्व त्रिपक्षीय वार्ता सहमतिलगत्तै रुसद्वारा किभमा भीषण क्षेप्यास्त्र हमला, चारको मृत्यु रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्रिपक्षीय वार्तामा सहमति जनाएको केही घण्टामै रुसले युक्रेनको राजधानी किभमा भीषण क्षेप्यास्त्र आक्रमण गरेको छ। यस आक्रमणमा कम्तीमा चार युक्रेनी नागरिकको मृत्यु भएको छ। Nmkhabar डेस्क·१ दिन अघि
विश्व उत्तर कोरियाली युद्धबन्दी विवाद: दक्षिण कोरियाले युक्रेनबाट थप कर्मचारी फिर्ता बोलायो ३ दिन अघि