अर्थ / वाणिज्य वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान यस वर्ष समयमा परेको मनसुनका कारण देशभर मकैखेती राम्रो भएको छ। किसानहरूले लगाएको मकै राम्रोसँग उम्रिएर फस्टाउन थालेपछि यस वर्ष उत्पादनमा वृद्धि हुने आशा पलाएको छ। Nmkhabar डेस्क·मे ५, २०२६