मनसुनी विपद्: उद्धारका लागि २६ हजार सुरक्षाकर्मी तयारी मनसुनी विपद्को उद्धारका लागि १३४ गोताखोरसहित २६,२१९ सुरक्षाकर्मी तयारी अवस्थामा छन्। नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई जिम्मेवारी तोकिएको छ। यस वर्ष ५१,८६८ घरपरिवार प्रभावित हुने अनुमान छ, सतर्कता अपनाउन आग्रह गरिएको… Laxmi Bhattarai·मे २६, २०२६