प्रदेश धनुषाका निलम्बित रास्वपा सभापति लक्ष्मेश्वर यादवलाई ३ दिनभित्र पार्टी कार्यालयको साँचो बुझाउन निर्देशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाका निलम्बित जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई प्रहरीविरुद्ध दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधेको छ। उनलाई ३ दिनभित्र पार्टी कार्यालयको साँचो बुझाउन निर्देशन दिइएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि