प्रदेश रास्वपा नेता मनिष झा धनुषाका गाउँ-गाउँमा, ९० लाखको सडक बजेटपछि जनभेटघाट तीव्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले धनुषाको विदेह नगरपालिका–९ इटहर्वामा ९० लाखको सडक बजेट सुनिश्चित गरेपछि 'ग्राउन्ड जिरो' अभियानलाई तीव्रता दिएका छन्। Nmkhabar डेस्क·अक्टोबर २६, २०२६
मधेश धनुषा-३ का सांसद मनिष झाले जनकपुरधामको गुठी र सार्वजनिक जग्गा अतिक्रमण हटाउन सरकारको १०० कार्यसूची अन्तर्गत डिजिटल अभिलेख र विशेष अभियान सुरु हुने जानकारी दिएका छन्। मार्च ३०, २०२६