अर्थ / वाणिज्य सम्पत्ति शुद्धिकरण अध्यादेश जारी: तीन अध्यादेश जारी, पाँच अध्ययनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तेस्राे संशाेधन अध्यादेश, २०८३ जारी गरेका छन्। यस आर्थिक वर्षमा हालसम्म तीन अध्यादेश जारी भएका छन् भने पाँच वटा अध्यादेश अध्ययनको क्रममा छन्। Nmkhabar डेस्क·मे १, २०२६