मेचीनगरमा मापदण्डविपरीतका अस्पताल र क्लिनिकमा सिलबन्दी, म्याद गुज्रिएका औषधि बरामद
झापाको मेचीनगर नगरपालिकाले मापदण्डविपरीत सञ्चालित दुई अस्पताल र दुई क्लिनिकमा सिलबन्दी गरेको छ। नवीकरण नभएका र दर्ताबिना चलेका स्वास्थ्य संस्थाबाट म्याद गुज्रिएका औषधि समेत बरामद…
