प्रदेश दशैँमा सप्तरीबाट ७२ किलो गाँजासहित दुई पक्राउ, सुनसरीमा १५ सय किलो बरामद दशैँको मौका छोपी सप्तरीको बलान बिहुल गाउँपालिकाबाट ७२ किलो ५ सय ५ ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्। सुनसरीमा पनि १५ सय किलोभन्दा बढी गाँजा बरामद भएको छ। NM Khabar डेस्क·२ घण्टा अघि