कोशी कोशी सरकारबाट कांग्रेस मन्त्री फिर्ताको निर्णय रोकियो, केन्द्रको निर्देशन पर्खिने कोशी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा प्रदेश संयन्त्रको बैठक निष्कर्षविहीन भएको छ। मन्त्रीहरूले केन्द्रको निर्देशन नमान्ने अडान लिएको र बैठकमा केहीको अनुपस्थितिले निर्णयमा ढिलाइ भएको छ। कांग्रेसले केन्द्रमा नयाँ… Nmkhabar डेस्क·जुलाई १६, २०२६