मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा समीर नियुक्त
मुख्यमन्त्री कृष्णप्रसाद यादव एसियाली विकास बैंकको कार्यक्रममा फिलिपिन्स जाँदा भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समीरले मधेस प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन्। यादव नफर्किँदासम्म यो…
