राजनीति झलनाथ खनालको आरोप: महाकाली सन्धि ‘राष्ट्रघाती’ र ‘मूर्खतापूर्ण’ पूर्वप्रधानमन्त्री झलनाथ खनालले वि.सं. २०५३ को महाकाली सन्धि ‘राष्ट्रघाती’ र ‘मूर्खतापूर्ण’ रहेको आरोप लगाएका छन्। नदीको उद्गम स्थल नै यकिन नगरी विदेशी दबाबमा कृत्रिम बहुमतबाट सन्धि अनुमोदन गरिएको उनको भनाइ छ। NM Khabar डेस्क·२ घण्टा अघि