प्रदेश काठमाडौं महानगरपालिकाले तिहारमा प्लास्टिकजन्य फूलमाला बिक्रीमा रोक लगायो, ४६ स्थान तोक्यो काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारमा प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्री–वितरणमा पूर्ण रोक लगाएको छ। महानगरले स्वदेशी फूलमालाको प्रवर्द्धनका लागि उपत्यकाका ४६ स्थान तोकेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि