बाढीले अभिभावकविहीन बनेका तीन बालबालिकाको १८ वर्षसम्म सरकारले जिम्मा लियो
नुवाकोटको विनाशकारी बाढीमा बाबुआमा गुमाएका बाजुराका तीन अबोध बालबालिकाको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ। १८ वर्षको उमेरसम्म उनीहरूको शिक्षा, पालनपोषण र स्वास्थ्य स्याहारको दायित्व राज्यले…
