प्रविधि माइक्रोसफ्टका आउटलुक र टिम्स विश्वभर ठप्प: युरोपेली बजार र बेलायती स्वास्थ्य सेवा प्रभावित माइक्रोसफ्टका आउटलुक र टिम्स लगायतका सेवाहरू बिहीबार साँझदेखि विश्वभर ठप्प भएका छन्। यसले युरोपेली स्टक बजार र बेलायतको स्वास्थ्य सेवामा असर पारेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि