गण्डकी माछापुच्छ्रे हत्या: मदिरा विवादपछि साथीको ज्यान गयो, पाँच जना पक्राउ कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २२ वर्षीय राजेन्द्र पौडेलको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। मदिरा सेवनपछिको विवादले उग्र रूप लिँदा पौडेलको ज्यान गएको हो। Nmkhabar डेस्क·२ घण्टा अघि