राजनीति नेपाली कांग्रेस महाधिवेशन: किशोरसिंह राठौर, मिनेन्द्र रिजाल र देवराज चालिसेले उम्मेदवारी फिर्ता लिए नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगन थापाको आग्रहमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौर र उपसभापतिका उम्मेदवार मिनेन्द्र रिजाल तथा देवराज चालिसेले मनोनयन फिर्ता लिएका छन्। NM Khabar डेस्क·१ घण्टा अघि