खेलकुद मिलिन्द कुमारको अविजित शतकले अमेरिकालाई विश्वकप लिग-२ को शीर्ष स्थानमा पुर्यायो मिलिन्द कुमारको अविजित ११६ रनको शतकीय पारीमा अमेरिकाले यूएईलाई ६ विकेटले हराउँदै आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को शीर्ष स्थानमा उक्लिएको छ। NM Khabar डेस्क·२ घण्टा अघि