राजनीति संघर्षबाट केन्द्रीय सदस्यसम्म: बम विस्फोटमा खुट्टा गुमाएकी मीरा कटुवालको यात्रा २०७४ सालको बम विस्फोटमा देब्रे खुट्टा गुमाएकी मीरा कटुवाल नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार बनेकी छन्। उनको संघर्षपूर्ण राजनीतिक यात्राले धेरैलाई प्रेरणा दिएको छ। NM Khabar डेस्क·२ घण्टा अघि