अर्थतन्त्र नेपालको डेढ खर्बको उड्डयन बजार विदेशीको कब्जामा, निगम ५५ अर्ब ऋणमा करिब डेढ खर्ब रुपैयाँको नेपाली उड्डयन बजारमा विदेशी एयरलाइन्सको प्रभुत्व बढेको छ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स भने ५५ अर्ब ऋण र जहाज अभावले संकटमा फसेको छ, जसले देशको हवाई यातायातमा गम्भीर प्रश्न… Sarita Pandey·२ घण्टा अघि