मुग्लिन-काठमाडौँ सडकमा सुक्खा पहिरो, यातायात ठप्प
मुग्लिन-काठमाडौँ सडकखण्डमा सुक्खा पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका–५ सिमलधारामा राति पहिरो खसेको हो। पहिरोले दुईतर्फी यातायात ठप्प पारेको छ।