नसर्ने रोगको महामारी: उपचार खर्चले नागरिक सडकमा
झापाकी हस्तिमाया लिम्बू र काभ्रेका रामबहादुर तामाङको मिर्गौला फेल भयो। विदेशमा काम गर्दा वा बजारको खानाले उनीहरूको स्वास्थ्य बिग्रियो। उपचारमा लाखौं खर्च भयो, घरजग्गा बेच्नुपर्यो।