मधेश जनकपुर उच्च अदालतले चालु आवमा ३ हजार ११५ मुद्दा फर्छ्यौट गर्यो जनकपुर उच्च अदालतले चालु आर्थिक वर्षको वैशाखसम्म ३,११५ मुद्दा फर्छ्यौट गरेको छ। कुल ५,६५१ मुद्दामध्ये ५५.१२ प्रतिशत फर्छ्यौट भएको अदालतले जनाएको छ। अदालतले न्यायिक सेवालाई प्रभावकारी बनाउन पुराना मुद्दालाई प्राथमिकता दिएको छ। Nmkhabar डेस्क·मे १७, २०२६