विश्व बंगलादेशमा नोबेल विजेता मुहम्मद युनुसको चिटगाउँस्थित घरमा आगजनी नोबेल शान्ति पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसको चिटगाउँस्थित पुर्ख्यौली घरमा बुधबार राति आगजनी भएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। Nmkhabar डेस्क·२८ मिनेट अघि