विश्व भारतको मध्य प्रदेशमा सवारी दुर्घटना, १६ को मृत्यु भारतको मध्य प्रदेशमा आइतबार भएको एक भीषण सवारी दुर्घटनामा कम्तीमा १६ जना व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा परी अन्य ३० जना घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। Nmkhabar डेस्क·अप्रिल ३०, २०२६