Business सर्लाहीको गोडैतामा दशैँका दिन १३ वर्षीया बालिकाको घाँटी रेटेर हत्या, उखुबारीमा शव फेला दशैँका दिन सर्लाहीको गोडैता नगरपालिका ६ बगदहस्थित आफ्नै उखुबारीमा १३ वर्षीया मौसम कुमारी राउतको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ। प्रहरीले अनुसन्धान गरिरहेको छ। Nmkhabar डेस्क·अक्टोबर २३, २०२६