म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु: तीन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय ग्रीडमा जोडिने
१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजनाको निर्माण कार्य सुरु भएको छ। यस आयोजनाले धवलागिरि र मालिका गाउँपालिका क्षेत्रमा निर्माणाधीन तीन जलविद्युत् आयोजनाहरूले…