प्रदेश पृथ्वी राजमार्गमा यातायात सुचारु: गलौंदी खण्डमा भित्ता काटेर नयाँ ट्र्याक खोलियो धादिङको गलौंदीमा त्रिशूली नदीको कटानले अवरुद्ध भएको पृथ्वी राजमार्ग मर्मतपछि सञ्चालनमा आएको छ। सडक विभागले भित्ता काटेर नयाँ ट्र्याक खोलेपछि सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन्। Nmkhabar डेस्क·अक्टोबर १०, २०२६