अर्थमन्त्री डा. स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) को कोप–३१ मा नेपालको आर्थिक तथा जलवायु एजेण्डा प्रस्तुत गर्न टर्कीए प्रस्थान गरेका छन्। परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले जलवायु…