मधेशका अर्बौं योजना कागजमै सीमित: महालेखाको प्रतिवेदनले औंल्यायो
मधेश प्रदेश सरकारले बजेटमा विनियोजन गरेका अर्बौं रुपैयाँका योजना कार्यान्वयन नभएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। छापाखाना स्थापना, शहीद परिवारलाई तालिम, क्रिकेट प्रशिक्षण केन्द्र, सौर्य…
