मन्त्री क्वार्टरमै योजनाको चिठी बाँड्दा कर्मचारीबीच हानाहान
तत्कालीन मन्त्री रानीकुमारी तिवारी शर्माको क्वार्टरमा योजना कार्यान्वयनको विषयलाई लिएर दुई कर्मचारीबीच हात हालाहालको स्थिति बन्यो। यो घटनाले मन्त्रालयमा ७ करोड रुपैयाँका खुद्रे योजनामा कमिसनको…
