प्रदेश नवलपरासीमा स्रोत नखुलेको २१ लाख ६० हजारसहित दुई पक्राउ पश्चिम नवलपरासीको प्रतापपुरबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ बरामद भएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकलबाट रकमसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय अंकित गुप्ता र २०… Nmkhabar डेस्क·सेप्टेम्बर ८, २०२६