मधेश मधेसमा रगतको हाहाकार: चेतनाको अभावले रक्तदान न्यून जनचेतनाको अभाव र 'रगत दिए कमजोर भइन्छ' भन्ने गलत मानसिकताले मधेस प्रदेशमा रगतको चरम अभाव देखिएको छ। जनकपुरमा आयोजित रक्तदान कार्यक्रममा अपेक्षाभन्दा कम ४० पिन्ट रगत सङ्कलन भयो। रक्तसञ्चार केन्द्रहरूमा दैनिक माग… Nmkhabar डेस्क·अगस्ट १४, २०२६