राजनीति कान्तिपुर गेटअघि रास्वपा कार्यकर्ताको गाडी, संसदमा छानबिन माग कान्तिपुर मिडिया ग्रुपको गेटअगाडि शंकास्पद रूपमा पार्क गरिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य रवि जयसवालसँग जोडिएको छ। प्रहरीले विभिन्न मिडिया हाउस र सार्वजनिकस्थलमा पार्क गरिएका गाडीहरू परीक्षण गरी नियन्त्रणमा लिएको… Nmkhabar डेस्क·जुलाई १३, २०२६