प्रदेश जनकपुरधाममा खाद्य अनुगमन: दुई उद्योगको ७ केजी रसबरी नष्ट, सरसफाइमा सुधार गर्न निर्देशन जनकपुरधाममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले दुई मिठाई तथा डेरी उद्योगको ७ केजी रसबरी नष्ट गरेको छ। अन्य उद्योगलाई सरसफाइ र लेबलिङमा सुधार गर्न निर्देशन दिइएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि